शिक्षकद्वारा चार वर्षदेखि आफैले पढाउने छात्रालाई बलात्कार


भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

rape4
बैशाख,दैलेख १८ । दैलेखका एक शिक्षकले आफैले पढाउने बालिकालाई चार बर्षदेखि बलात्कार गरेको खुलासा भएको छ । भैरीकालिकाथुम गाविसको देउवा निमाविका शिक्षक टोपबहादुर थापाले कक्षा ८ की १३ बर्षिया दलित परिवारकी वालिकालाई बलात्कार गरेको र ३ पटकसम्म गर्भपतन गराएको प्रहरीले दाबी गरेको छ । तेश्रोपटक गर्भपतन गराउने क्रममा वालिकाको अत्यधिक रक्तश्राव भएपछि थापाले बलात्कार गर्ने गरेको खुलेको हो । थापाले बिहे गर्ने प्रलोभनमा गर्भपतन गराएको र त्यसपछि बिहे गर्न माग गर्दा दलित भन्दै कुटपिट गरेको पिडित परिवारले दाबी गरेको छ । पिडितको उजुरीका आधारमा प्रहरीले थापालाई पक्राउ गरि अनुसन्धान थालेको जनाएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस् !