भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
नायिका सुष्मा कार्की र नायक जीवन लुइटेलको रोमान्स अहिले चलचित्रको पर्दामा चलिरहेको छ । राजु गिरीको निर्देशनमा छायांकन भइरहेको चलचित्र ‘विन्दास २’ मा सुष्मा र जीवन रोमान्स गरिरहेका छन् ।
चलचित्रको ३० प्रतिशत छायांकन सकिएको निर्देशक गिरीले बताएका छन् । तिहारमा प्रदर्शनमा ल्याउने तयारीका साथ निर्माणपक्षले धमाधम काम गरिरहेको छ । मधुकुमार श्रेष्ठको निर्माणमा तयार भएको यो चलचित्रमा सुशान्त कार्की, अनिशा गुरुङ, सपना लामिछाने लगायतका कलाकारको पनि अभिनय छ । चलचित्रमा अर्जुन पोख्रेलको संगीत, रोशन श्रेष्ठको द्वन्द्व छ ।




- अनलाइन खबर
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|