भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|

विद्युत उत्पादनमा सुधार आएपछि दैनिक दुई घन्टा लोडसेडिङ घटाउन लागेको प्राधिकरणले जनाएको छ । केहीदिन अघिदेखि अघोषित रुपमा लोडसेडिङ घटाउँदै आएपनि आइतबारदेखि औपचारिक रुपमा लागु गर्न लागेको प्राधिकरणले जनाएको छ ।
पछिल्लो समय कालीगण्डकी, मध्यमस्याङ्दी र मस्याङदीलगायतका अन्य साना आयोजनाबाट उत्पादन बढेको, हिउँ पग्लेर नदीमा जलस्तर बढेपछि उत्पादनमा सुधार आएको प्राधिकरणले जनाएको छ । Source - OnlineKhabar
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|