भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|

अध्ययनको क्रममा पुरुषरुलाई छुट्टाछुट्टै महिलाको गालामा आँशु र सलाइन पानी राखेर सुँघ्न दिइएको थियो । त्यसक्रममा जुन महिलाको गालामा आँशु राखेर पुरुषलाई सुँघ्न दिइयो ती महिलालाई पुरुषहरुले कम आकर्षक ठाने । अर्थात् गालामा आँशु राखिएका महिलाहरुप्रति पुरुषको आकर्षण र उत्तेजना गालामा सलाइन रहेका महिलामा भन्दा निकै कम पाइयो ।
आँशुको गन्ध सुँघेका पुरुषमा यौन उत्तेजना निकै घटेको तथा यौन उत्तेजनाका लागि जिम्मेबार मानिएको मस्तिष्कको भाग कम सक्रिय बनेको पाइएको शोधकर्ताको भनाइ छ । यो अध्ययन प्रारम्भिक रहेको र यसले यौन तथा मनोवैज्ञानिक अध्ययनका लागि थप मार्ग प्रसस्त गरेको शोधकर्ता बताउँछन् । अनलाइन खबर
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|