भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|

पूर्व सोभियत संघ आबद्ध देशहरुमा सबैभन्दा धेरै मोबाइल घनत्व रहेको र एकजना व्यक्तिसँग औषतमा १.७ वटा मोबाइल फोन प्रयोगमा रहेको रिपोर्टले देखाएको छ । अफि्रकामा भने मोबाइल फोनको प्रयोग सबैभन्दा कम छ । त्यहाँ हरेक १ सय जनामा केवल ६३ जनाले मात्र मोबाइल फोनको प्रयोग गर्ने गरेका छन् ।
अनलाइन पहुँचको हिसाबले युरोप सबैभन्दा अगाडि अर्थात् ७५ प्रतिशत छ । अमेरिका दोश्रो, एसिया तेश्रो तथा अफि्रका १६ प्रतिशत सहित सबैभन्दा तल्लो स्थानमा छ । - OnlineKhabar
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|