भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
१९ वैशाख, काठमाण्डौं । विश्वका अधिकांश पर्यटकीय सहरमा पुगेका रसियन यौनकर्मीले नेपाललाई समेत आफ्नो गन्तव्य बनाउन थालेका छन् । पर्यटन भिसामा नेपाल आएर रसियन युवतीहरु यस्तो धन्दामा लागेका हुन् । राजधानीका क्यासिनोलाई उनीहरुले आफ्नो अखडा बनाउँदै आएका छन् ।

स्रोतका अनुसार उनीहरु ठमेल क्षेत्रका होटलमा बस्ने गर्दछन् । क्यासिनोका कर्मचारीले नै उनीहरुलाई ग्राहक खोजिदिने गरेको नयाँ पत्रिकामा खबर छ । रसियन यौनकर्मीहरु केही महिनायता राजधानीमा देखिएका हुन् । धेरै पैसा दिने ग्राहकहरु क्यासिनोमा हुने भएकाले उनीहरुले क्यासिनोलाई अखाडा बनाउने गरेका हुन् । Source: OnlineKhabar
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|