भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
धरानमा सुरु भएको ‘राष्ट्रिय चलचित्र महोत्सव’मा मेकअपका कारणले गर्दा नायिकाहरु प्रभातफेरीमा उपस्थित हुन सकेनन् । तर कार्यक्रम आयोजना गरिएको स्टेजमा नृत्य गरेर भने नायिकाहरुले धराने दर्शकको मन जित्ने प्रयास गरेका छन् ।
विभिन्न पुराना देखि नया चलचित्रका गीतमा नेपाली सिनेमाका नायक तथा नाकियाहरुले नृत्य गरेका थिए । ‘सुन सुन सनम’, ‘सुनकोशी सुसेलेको’, ‘यो हो मेरो प्राण भन्दा प्यारो’, ‘लहनाले जुरायो की’ लगायतका गीतमा नायक नायिकाहरुले नृत्य गरेका हुन् ।






साभार - अनलाइन खबर
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|