भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
बिहान ७ बजेर १० मिनेट जाँदा सीता एयर लाइन्सको नाइट एन एएचबी नम्बरको विमान हुम्लाको सिमिकोटमा दुर्घटना भएको हो ।
दुर्घटनामा एक जना घाइते भएका छन् भने अन्य सबै सकुशल रहेको बताइएको छ । ल्याण्डिङ गर्नेक्रममा विमान दुर्घटना भएको बताइएको छ ।
दुर्घटनाबाट विमानको पंखामा क्षति पुगेको छ भने दुवै टायर पम्चर भएको बताइएको छ । विमानमा ५ यात्रु रहेको बताइएको छ ।
हुम्लामै यसअघि जेठ १३ गते गोमा एयरको विमान दुर्घटना भएको थियो । त्यतिबेला पनि विमानमा सामान्य क्षति पुगेपनि मानविय क्षति भने भएको थिएन । - DCNepal
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|