भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
चीनमा उत्तेजित लिंग जस्तै ठडिएको निर्माणाधिन एक भवनको तस्वीरले इन्टरनेटमा तहल्का नै मच्चायो । यो भवनको डिजाइनप्रति निकै आलोचना भएपछि चिन सरकारले देशभित्र इन्टरनेटमा यो भवनको चित्र खोजी गर्न प्रतिबन्ध नै लगाउनुपर्यो । एक पत्रिकाको कार्यालय रहने उक्त चिनिया ‘लिंग भवन’ त एउटा उदाहरण मात्र हो । विश्वमा केही त्यस्ता अरु भवनहरु पनि छन् जसको वास्तु डिजाइन नै निकै अनौठो लाग्छ । हेरौँ यी अनौठा भवनहरु
चीनको बेइजिङमा बन्दै गरेको पिपुल्स डेली पत्रिकाको कार्यालय भवन - OnlineKhabar
Yas Hotel, Abu Dhabi, UAE
The Gherkin, London
Burj Qatar, Doha, Qatar
Torre Agbar, Barcelona
NSA Field station, Berlin
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|