भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|

पत्नी निलम ढकालको नाममा रहेको घरजग्गा धितो राखेर ऋण लिएका ढकालले बारम्बारको सुचनामा पनि अटेर गरेको सहकारीले जनाएको छ । उनले वेवास्ता गरेपछि लिलामिका लागि सुचना जारी गरिएको लालिगुँरास सहकारीले जनाएको छ ।

रामकृष्णको घर लिलामिका लागि लालिगुँरास सहकारीले जेठ २३ गतेको मिति तोकेको छ । - OnlineKhabar

भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|