महानायक राजेश हमालको बिहे


भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


नेपाली चलचित्र नगरीको एक मात्र महानायक हुन् नायक राजेश हामल र यिनी अभिबाहित हुन यो कुरा सबैलाई थाहा नै छ यद्दपि अब भने यिनी बिभाहित हुने भएका छन् यानिकि यिनी बिबाह गर्दै छन् । माहानायक हमालले बि श २०७० सालको सुरूवातमा नै विबाह गर्ने भएका छन् । भर्खरै मात्र सात वर्ष लामो प्रेम सम्बन्ध रहेकी उनकी प्रेमीका सञ्चारमाध्यम देखापरेको अवस्थामा उनी २०७० सालको सम्भवत पहिलो महिनामा नै विबाह गर्ने सुरमा छन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस् !