भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|

आफ्नो डेब्यु चलचित्र राम्रो बनेको र दर्शकले मन पराउने विश्वास निर्देशक बस्नेतको थियो । सिनेमाको इनिसियल व्यापारका लागि मात्र देश दौडाहामा निस्किएको भनाई निर्देशक बस्नेतको थियो ।
यो चलचित्रमा मानव सुवेदी, नम्रता सापकोटा, कमलमणी नेपाल, राजकुमार पुडासैनी, अशिष्मा नकर्मी, घनुभाई जोशी, लोकेन्द्र लेखकको मुख्य भुमिका छ । देशदौडाहामा रहेको चलचित्रको युनिटले आइतबार बुटवलमा पत्रकार सम्मेलन गरेको छ ।
जीवनसाथी फिल्मस्को व्यानरमा तयार भएको यो चलचित्र जेष्ठ ३ गेतबाट प्रदर्शनमा आउँदैछ । पोखराका संचारकर्मीहरुले ‘अन्तराल’का बारेमा उत्सकुतापुर्ण जिज्ञासा राखेका थिए । चलचित्रको युनिट बुटवल पश्चात चितवन, धरान, दमक, विर्तामोड, सर्लाही, हेटौडामा पत्रकार भेटघाट गरी काठमाण्डौ र्फकने बताइएको छ । - OnlineKhabar
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|