भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
चलचित्र 'होस्टेल'को प्रमोशनमा व्यस्त भुवन केसीको छोरा अनमोल केसी अब 'करोडपती'को सिक्वेलमा लिड रोलमा देखिने भएका छन् ।
भुवनल केसीले निर्माण गर्न लागेका करोडपतीको सिक्वेलमा अनमोल नै मुख्य भूमिकामा रहने भुवनले बताएका हुन् । आफू समेत गेष्ट रोलमा रहने यस सिनेमाको अहिले स्क्रिप्टीङको काम भइरहेको भुवनले बताए ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

सिनेमाका लागि अन्य कलाकार भने फाइनल भइसकेका छैनन् । यो सिनेमा करिब डेढ महिनापछि फ्लोरमा जानेछ । करोडपती सिक्वेलको निर्देशन पनि भुवन आफैँले गर्ने बताएका छन् ।
पहिलाको स्क्रिप्टलाई केही परिमार्जन गर्ने बताएका भुवनले अनमोलको भूमिकाको बारेमा भने खुलाउन चाहेनन् । - डिसीनेपाल
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|